मंगलबार, चैत्र २५, २०७६ || 905  पटक पढिएको

कोरोनाको कहरले देश नै लक डाउनको अवस्थामा छ। दैनिकी मजदुरी गरेर खाने परिवारहरुको बिजोग नै भएको छ। यो विपतको घडीमा आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै सिभिल बैंक सुनबर्शी साखाले नगरभित्र रहेको अति बिपन्न ,गरिब तथा असाहाय परिवारलाई राहत होस बह्न्ने उदेश्यले एकद्वार प्रणाली अन्तर्गत सिभिल बैंकले सुनबर्शी नगरपालिकालाई ५०० किलो चामल ,५० किलो दाल लगायतको सामन आज सिभिल बैंक सुनबर्शी साखाका प्रमुख सुशिल प्रसाईले सुनबर्शी नगरपालिकाका प्रमुख काली प्रसाद दास तथा कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई सयुक्त रुपमा हस्तान्तरण गर्नु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!