कोरोना भाइरस ‘कोभिड– १९’ को सङ्क्रमणका कारण सरकारले गरेको लक डाउनमा बैंकहरु बन्द भएकाले एटिएमबाट पैसा झिक्न नपाएपछि कीर्तिपुरमा ज्योति विकास बैंकका कर्मचारीसँग फोनमा कुरा गर्दै सर्वसाधारण । तस्वीर ः चन्द्रकला क्षेत्री