आइतबार, चैत्र २३, २०७६ || 943  पटक पढिएको

लकडाउनमा यसै पनि कलाकारहरु फुर्सदिला छन् । बच्चाकी आमा बनेकी नायिका विनिता बराल लकडाउनमा बच्चासँग रमाइरहेकी छिन् ।उनले बच्चासँग रमाइरहेका तस्बिर सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– म तिमीलाई माया गर्छु, तिमीले विश्वलाई नै उज्यालो बनाउने छौ । नायिका बराल अभिनित चलचित्र चपली हाइट निकै सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!