बुधबार, चैत्र १९, २०७६ || 914  पटक पढिएको

सुन्दर नायिका वर्षा सिवाकोटीले लकडाउनको बेला आफुलाई घरमा नै व्यस्त राखेकी छिन् । उनले फेसबुकमा तिन वटा कुकुरलाई खाना खुवाउदै गरे तस्विर र भिडीयो सार्वजनिक गरेकी छिन् ।उनले लेखेकी छिन् दिन दिनै नयाँ नयाँ परिकारहरु घरमा बनाएर खाइरहेका छौ तर यिनीहरुको बारेमा कस्ले सोच्ने जो हाम्रो खानामा निर्भर छन ? न बोल्न नै सक्छन न भोक लाग्यो भन्न नै हामी सबैमा यिनीहरु प्रति माया नहोला तर मानवता भने पक्कै छ आफ्नो घर वरिपरिका जनावरहरुलाई आफुले सक्ने सम्म खाना खुवाउ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!