काठमाडौं– राष्ट्रिय सभाको बैठक सोमबार सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलोपटक राष्ट्रिय सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले दिउँसो १ः१५ बजे बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गर्न लागेकी हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!