हिपमत डटकम

मंगलबार, पौष २२, २०८२ || 150  पटक पढिएको

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.९३ अंकले बढ्दै २६४९.३० बिन्दुमा पुगेको छ। दिनभर ७ अर्ब १२ करोड २३ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारका क्रममा १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। आज जीवन विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाए भने रुरु जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए।
समूहगत रूपमा हेर्दा होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य सबै समूहका उपसूचक सकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!