मंगलबार, चैत्र १८, २०७६ || 962  पटक पढिएको

सरकारले थप गरेको लकडाउनको आठौं दिनमा अन्य दिनको तुलनामा घरबाहिर निस्कनेको संख्या बढेको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार मंगलबार विहान लकडाउन अवज्ञा गर्नेमध्ये ६ सय भन्दा बढिलाई सडकमै होल्ड गरिएको छ ।त्यस्तै, ७० वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाईएको छ ।नियन्त्रणमा रहेकाहरुमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर सडकमै खुला आकासमुनिको हिरासतमा राखिने र अन्य दिनको तुलनमा केहि समय समेत बढाएको प्रहरीले जनाएको छ ।आइतबार दुई घण्टा समडमा होल्ड गराएको प्रहरीले सोमबार तीन घण्टा होल्ड गराएको थियो । आजभने चार घण्टा होल्ड गराउन सक्ने समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!