लकडाउनका बेला घरबाहिर निस्किएका मानिसहरूमाथि छिमेकी मुलुक भारतमा प्रहरीले लाठी वर्षाइरहेका भिडियोहरू इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छन् ।लकडाउन तोड्नेविरुद्ध भाटे कारबाहीको पनि केही जोर नचलेपछि प्रहरीले एउटा नयाँ जुक्ति लगाएको छ,