हिपमत डटकम

आइतबार, कार्तिक २४, २०८२ || 663  पटक पढिएको

भारतको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै विराटनगरसहित मोरङका सिमावर्ती नाकामा सुरक्षा कडा पारिएको छ। रानीसहित भारतसँग जोडिएका नाकाहरू शनिबारदेखि तीन दिनका लागि सिल गरिएको हो।

मोरङ र भारतको अररिया जिल्लाका सुरक्षा अधिकारीबीच सहमति अनुसार निर्वाचन अवधिभर नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मंगलबार बिहारमा मतदान सम्पन्न भएपछि नाका पुनः खुल्नेछ।

सीमाक्षेत्रमा नेपाल र भारत दुबै पक्षका सुरक्षाकर्मीले निगरानी बढाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!