हिपमत डटकम

मंगलबार, भाद्र १०, २०८२ || 1046  पटक पढिएको

काठमाडौं — हरितालिका तीजको अवसरमा मंगलबार बिहान सबेरैदेखि काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा व्रतालु तथा श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ। भगवान महादेवको दर्शन गर्नका लागि महिलाहरू रातिदेखि नै लाइनमा उभिन थालेका छन्।

नयाँ पहिरन, हरिया चुरा, पोते र तीजको रौनक बोकेर महिलाहरू भक्तिभावका साथ पूजापाठमा सहभागी भएका छन्। व्रत बसेका महिलाहरूले तीजको व्रतालु परम्परा अनुसार निराहार रहँदै महादेवको आराधना गरेका छन्।

महानगरको भीडभाड र सुरक्षा व्यवस्थाबीच पनि भक्तजनहरूमा गहिरो आस्था देखिएको छ। पशुपतिनाथ क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ भने, दर्शनका लागि विशेष व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!