इनरुवा, साउन २१ — सुनसरी र सप्तरी जोड्ने कोशी ब्यारेज पुलमा सवारी दुर्घटनाका कारण बिग्रिएका भागहरूको मर्मत कार्य तीव्र गतिमा जारी छ।


पुलको रेलिङ र किनारमा क्षति पुगेका स्थानहरूमा सिमेन्ट, बालुवा र रड प्रयोग गरी पुनःनिर्माण भइरहेको छ।


स्थानीय बासिन्दाहरूले पुल पुरानो भएकोले नियमित र दिगो मर्मत आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!