हिपमत डटकम

मंगलबार, साउन २१, २०८२ || 434  पटक पढिएको

काठमाडौं, साउन २० —  माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै ९३% ले बढी हो। नाफा वृद्धिको कारण व्यवसाय विस्तार, खराब कर्जामा सुधार र खर्चमा नियन्त्रण रहेको छ।

बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड पुगेको छ भने निष्क्रिय कर्जा अनुपात ३.८३% मा झरेको छ। रिजर्भ फन्ड ६ अर्ब ३१ करोड पुगेको छ र कर्जा–निक्षेप अनुपात ८०.६२% रहेको छ।

यद्यपि, वितरणयोग्य नाफा १ अर्ब ७ करोड मात्र रहेकोले शेयरधनीलाई ९.३२% प्रतिफल मात्रै बाँड्न सकिने देखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!