नेपाल यतिबेला विश्व माहामारिको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को कारण अत्याधिक त्रसित छ । हरेको क्षेत्रका ब्यक्तिहरु यतिबेला रोगका कारण घर भित्रै बस्न बाध्य भएका छन् । यता कलाकारहरु पनि होम क्वारेन्टाइनमा बसिरहेका छन । यस्तैमा स्वस्थिमा खड्काले फाईट खेल्दै गरेको एक भिडियो सार्बजनिक गरेकी छन ।

खड्काले ईन्स्टाग्राममा सार्बजनिक गरेको सो भिडियोमा उनी र उनका श्रीमान तथा कलाकार निश्चल बस्नेतलाई देख्न सकिन्छ । कोरोना भाईरसका कारण सबै कामलाई थाती राख्दै घरमै बसिरहेका उनिहरु सो भिडियोमा माया प्रेम मिसाएर फाईट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!