हिपमत डटकम

शनिबार, चैत्र २४, २०८० || 772  पटक पढिएको
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिला तर्फको हाफ म्याराथनको उपाधी सन्तोशी श्रेष्ठले जितेकी छिन । श्रेष्ठले निर्धारित २१.१किमिको दुरि १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोश्रो सस्करणको  लुम्बिनी पिस म्याराथनको महिला तर्फको हाफ म्याराथनको उपाधी जितिन म त्यसै गरि नेपाली सेनाकी पुर्ण राज्य लक्ष्मी न्यौपानेले सो दुरि १ घन्टा १९ मिनेट २१ सेकेण्डमा पूरा गरि दोस्रो स्थानमा आउदा  एपिएफकि पुस्पा भण्डारीले १ घन्टा २५ मिनेट १४ सेकेन्डमा पूरा गरि तेश्रो स्थानमा आईन ।
श्रेष्ठ , न्यौपाने र भण्डारीले क्रमश  २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्क प्राप्त गरेको आयोजक  नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए । म्याराथनको उद्घाटन बिहान पररास्ट्र मन्त्री नारायण काजी श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!