सुनसरीको नमुना गाउँपालीकाको रुपमा गढी गाउपालीकाको कार्ययोजना अनुरुप विकाश निमार्णको कार्यक्रम सञ्चालन भैरहेको सुनसरीको गढी गाउपालीकाका अध्यक्ष श्रीप्रसाद यादवले बताउनुभयो  ।

विकाश कार्यका लागी आवश्यक शिक्षा , स्वास्थ्य , यातायात र सञ्चार का लागी स्थानिय स्तरबाट जनताको साथ र सहयोग अत्याधिक रहेको बताउनुभयो  । जनप्रतिनिधिले पनी जनताको पिर र मर्का बमोजिम काम कारवाही गर्न हातेमालो गरेको उहाँले बताउनुभयो । गढी गाउँपालीकाले यातायातको सुविधा र मन्दिर लगायतका पौणणिक मन्दिरलाई विशेष संरक्षण गरिएको छ  ।

विभिन्न लोक उन्मुख जातजातीलाई जर्गेना गर्नका लागी उराउँ , मुस्लमान , ओम शान्तिको लागी विशेष कार्यक्रमको माध्यमबाट बजेट विनिजित गरिएको उहाँले बताउनुभयो  । धार्मिक आस्थालाई विकाश गर्नको लागी आफुले विशेष योजना अगाडी बढाएर कार्ययोजना बताइएको छ  ।

गढी गाउँपालीकामा पर्यटकको सङख्या बढाउनको लागी विशेष कार्यक्रम अगाडी बढाइएको र बालवालीका को लागी बाल उद्यनको लागी स्थानिय समुदाय सगँ समन्यय गरिने उहाँले बताउनुभयो । गरिव जनतालाई निशुल्क रुपमा उच्च शिक्षाको लागी र स्वास्थ्य सेवा बाट कोही पनी बञ्चित नबनुन भन्नका लागी आवश्यक रुपमा तयारी गरिरहेको उहाले बताउनुभयो  ।
हेर्नुहोस भिडियो  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!