हिपमत डटकम

बुधबार, जेठ २४, २०८० || 369  पटक पढिएको

काठमाडौं,२४ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको राजीनामा माग गरेको छ । कांग्रेसको प्रदेश संसदीय दलको आज बसेको बैठकले राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेको प्रमुख सचेतक भूपेन्द्र राईद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राईले विज्ञप्तिमा नागरिकका आवाज बोल्ने संसद जस्तो गरिमामय सभालाई अल्पमतमा रहेको सरकारले बन्धक बनाउन खोजी प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेशमार्फत ल्याउनका लागि गरिएको यो गलत कदम प्रति नेपाली काँग्रेस संसदीय दल कोशी प्रदेश घोर भर्त्र्सना गरेको छ ।

सत्ता साझेदार दल माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि मुखयमन्त्री कार्की अल्पमतमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!