पर्यटकीय नगरी पोखराको बाराहीघाटमा पर्यटकको पर्खाइमा डुङ्गा । कोरोना भाइरसका कारण पर्यटकको आवागमनरोकिएपछि यहाँका पर्यटकीयस्थल सुनसान बनेका छन् । तस्वीरः वासुदेव पौडेल