हिपमत डटकम

शनिबार, पौष ०२, २०७९ || 298  पटक पढिएको

ललितपुर महानगरपालिकाले १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनीको गरेको छ। ललितपुर नगर प्रहरीको संयोजनमा प्रदर्शनी आयोजना भएको हो ।

ललितपुरको महारानी हिटी परिसरमा २ दिनसम्म चल्ने प्रदर्शनीमा ललितपुर महानगरपालिका भित्र नगर प्रहरीले पहिले र अहिले गरेका कामका तस्बिर राखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!