हिपमत डटकम

शुक्रबार, पौष ०१, २०७९ || 4164  पटक पढिएको

पर्सा प्रहरीले पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नं १ धोरेमा लगाईएको अबैध गाँजा खेती फडानी तथा नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी बरिष्ठ नायब निरीक्षक धर्मेन्द्र कुमार सिंह नेतृत्वमा गएको टोलीले पकहामैनपुर गाउँपालिका वडा १ धोरेमा ३ कठ्ठाको क्षेत्रफलमा लगाइएको भान्टा बारी एवं कोभि बारीमा लुकाई छिपाई लगाइएको गाँजा खेती आज नष्ट गरेको छ ।

पकहामैनपुर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेस पार्टीबाट निर्वाचित वडा सदस्य राजदेव यादवको खेतमा अवैध लागु औषध गाँजा लगाईएको सूचना पाए पछि प्रहरी वरिष्ठ नायब निरीक्षक सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त गाँजा फडानी गरि नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!