सुनसरि ५ कालावन्जरा मा डेरा लियर वस्ने वुवा उमेश बराईलि र अामा लक्ष्मि वराईलि कि ५ वर्षिया छाेरि देविका वराईलि काे मिति २०७६/११/५ गते अागाे ताप्दै गरेकाे अवस्था मा जिउकाे लुगा जलेर शरिरकाे २० प्रशेण भाग जलेर अवस्थामा बिराटनगर काे नाेवेल हस्पिटलमा लियर अायकाे त्याबाट नसक्ने भनी Max international hospital बिराटनगर लाई रिफर गरियकाे उत्त विरामिलाई यश म्याक्स हस्पिटल ले पुर्ण रुपमा निकाे वनायता पनि विरामिकाे अामा वुवा अार्थिक स्तिथिकाे हिसावले विपन्न भयकाे र उत्त विरामिकाे उपचारकाे लागि पैसा नभयकाे हुनाले परिवर्तनका लागि हातेमालाे अगुवाईमा र समाजसेवि गाेपाल कट्टुवालकाे सहकार्यमा अार्थिक सहयाेग जुटायि निज विरामिकाे अाैषधि उपचार मा लागेकाे खर्चकाे व्यवस्था मिलाई म्याक्स हस्पिटलले पनी उपचार गरि सहयाेग गरि निज विपन्न वर्गकि देविका वराईलिकाे उपचार सहित सहयाेग गरेर अस्पालकाे क्षेत्रमा अाफुले गरेकाे सहयाेग नभयर दायित्व सम्झेकाे हस्पिटलका डाईरेक्टर हेम नारायण मेता ले जानकारि दिनु भयाे । साथै यसै हस्पिटलका चेयरमेन सत्रुधन प्रसाद यादप पनि यसरी अाफ्नाे तर्फवाट उपचार सक्सेक गराई विरामिलाई घर पठाउदा अत्यन्तै खुसि भयकाे सुनाउनु हुन्छ । देविका बराईलि वचाउ अभियान मा समाजसेवि गाेपाल कट्वाल , सामाजिक अभियान्ता सराेज काेईराला हातेमालाेका अधक्ष्य विनाेद चाहार , हस्पिटल तर्फ हेम नारायण मेता , सत्रुधन प्रसाद यादव, महेश यादव काे लामाे प्रयास पछि विरामिलाई घर पठाउन सफल भयकाे जानकारि दिनु भयाे