शुक्रबार, फाल्गुण ३०, २०७६ || 585  पटक पढिएको

कोरोना भाइरसका कारण बजारमा ग्याँस तथा इन्धनको अभाव भएको गुनासो आएपछि बजार अनुगमन समितिले ललितपुरमा अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको संयोजकत्वमा लखनखेल र कुमारीपाटीका ग्यास पसलमा अनुगमन गरिएको हो। शुक्रबार गरिएको अनुगमनमा केही व्यापारीको पसलमा ग्यास नभएको पाइएको छ। कुमारीपाटीमा भने ग्याँस भेटियो। व्यापारीले ग्राहकले माग गरेजति ग्याँस नदिए झगडा गर्न आउने भएकाले एकै व्यक्तिले चार, पाँचवटा सिलिन्डर लगेको बताएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!