दिपक कुमार साह

मंगलबार, मंसिर २०, २०७९ || 16271  पटक पढिएको

बिराटनगर। चर्चित मोडल गरिमा शर्मा र दीनेश तामाङको कुसल अभिनय रहेको ‘के मान्छौ डर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय स्थलहरुमा पुगेर दृष्यहरु कैद गरिएको भिडयो सार्वजनिक भएको हो ।

यस गीतमा डीपी खनालको शब्द रहेको छ भने जीवन ढुंगेलको संगीतमा संगीतकार ढुंगेल र आशा साउदको स्वर रहेको छ । सञ्जिव बराइलीले एरेञ्ज गरेका छन् ।

पोखराका रमणीय दृष्यसँगै शर्मा र तामाङको कुसल अभिनय देख्न सकिने भिडियोको निर्देशन मदन खड्काले गरेका छन् । करन चैसिरको छायाँकन रहेको भिडियोका सम्पादक विकास ज्ञवाली हुन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!