हिपमत डटकम

मंगलबार, मंसिर १३, २०७९ || 10852  पटक पढिएको

विराटनगर।मोरङ स्थित बुढीगंगा पुष्पलाल चोकका नागरिकहरुलाई लक्ष्यित गरेर नि:शुल्क राठी स्वास्थ्य सेवा सुरु भएको छ । सेवा नै धर्म भन्ने मूल मान्यताका साथ राठी परिवारले होमियोपेथिक स्वास्थ्य उपचार सेवा सुरुगरेको हो । सेवा प्रदानका लागि घनश्याम राठी लागि परेका छन् ।

नि:शुल्क राठी स्वास्थ्य सेवाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले उद्घाटन गरेका छन् । उनले समाजिक काममा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रमा उद्योग परिसंघ प्रदेश नं: १ का अध्यक्ष भीम घिमिरे,स्वेच्छिक सामाजिक कार्यकर्ता देवकीनन्दन मुन्दडा,उधोगपति एवम नेकपा एमालेका नेता अरुण राठी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!