सोमबार, फाल्गुण २६, २०७६ || 831  पटक पढिएको

मोरङको पथरीशनिश्चरे नगरका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे नगर समितिको आयोजनामा आज ८० वर्षमाथिका प्रत्येक वडाबाट ५,५ जनाका दरले ५० जनालाई झर्के थाल, झुल र नगद सहितले सम्मानित गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर उपसचिव शालिग्राम काफ्ले, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रीय उपाध्यक्ष भूवनेश्वर पोखरेल, नगर अध्यक्ष नेत्र दहाल सहितले ज्येष्ठहरुलाई सम्मानित गर्नुभयो ।

नगरपालिका कार्यालयको १ लाख रुपैयाँको बजेटमा कार्यक्रम सम्पन्न गरिएको केन्द्रका नगर सचिव रमेश दहालले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!