हिपमत डटकम

बुधबार, आश्विन १२, २०७९ || 765  पटक पढिएको

नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ २४ पैसा र विक्रिदर १३० रुपैयाँ ८४ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ३८ पैसा र विक्रिदर १२५ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ५६ पैसा र विक्रिदर ८४ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!