हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 5046  पटक पढिएको

बरियारपट्टी । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । २५ भदौं बुधबार १८ औं राष्ट्रिय वाल दिवसको अवसरमा हुनेछ ।

श्री लक्षण सिंह कृषि सहकारी संस्था लि.को आयोजनामा हुन गई रहेको वक्तृत्वकला प्रतियोगिता श्री ज.मा.वि. प्राविधिक धार बरियारपट्टी-३, सिरहाको प्रङ्गण हुनेछ ।

“दाइजो प्रथा मधेशको अभिशाप भन्ने शिर्षकमा हुन गईरहेको वक्तृत्वकला प्रतियोगिता “वाल मैत्रि समाजको अधार,जिम्मेवार परिवार र उत्तरदायी सरकार” बन्नमा सहयोग पुर्याउने छ भन्ने उदेश्यले आयोजना गरेको श्री लक्षण सिंह कृषि सहकारी संस्था लि. का अध्यक्ष अजय यादवले हिपमत डटकमलाई बताए ।

प्रतियोगीतामा बरियारपट्टी गाउँपालिका भरीका कक्षा ९, १०, ११ र १२ पढने विद्यार्थीहरु सहभागी हुन सक्ने आयोजकले बताए । प्रतियोगीतामा सहभागी विद्यार्थीका लागि उचित पुरस्कारको ब्यवस्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!