हिपमत डटकम

आइतबार, भाद्र २६, २०७९ || 1092  पटक पढिएको

बर्दिया । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका-४ बस्ने अमेरिका थारुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ वैशाख ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ८ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!