हिपमत डटकम

आइतबार, भाद्र २६, २०७९ || 1917  पटक पढिएको

गृह मन्त्रालय प्रहरी प्रधान कार्यलय नक्सालले एक लाख म्यादी प्रहरीको लागि भर्ना खोलेका छन् । अगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाका लगि आवेदन खुल्ला गरेका हुन् ।

एक लाख पन्ध्र हजार सिट माग गरेको सो म्यादी प्रहरीका लागि भदौं ३० गते देखि असोज ६ गते सम्मका लागि आवेदन खुल्ला गरेको छ।

हेर्नुहोस सुचना :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!