बीरेन्द्रकुमार साह

आइतबार, भाद्र २६, २०७९ || 2308  पटक पढिएको

बिराटनगर। तेली कल्याण समाज नेपाल काे पाचौं माेरङ्ग जिल्ला अधिवेशन बिराटनगरमा सम्पन्न भएको छ ।

अधिवेशन बिराटनगरकाे माडवाडि सेवा सदनमा जिल्ला भरिका ६०० जना भन्दा बढि तेली जातिका सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । केन्द्रीय महासचिव ईन्जिनियर राजदेव साहकाे प्रमुख अथित्वमा भएको साे अधिवेशनकाे उदघाटन शत्रकाे अध्यक्षता नरेन्द्र प्रसाद साहले गर्नु भएकाे थियाे ।

अधिवेशनले डा. बालकृष्ण साहकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेकाे छ । नयाँ कार्यसमितिमा उपाध्यक्षमा हरी प्रसाद साह, सचिवमा शुनिल कुमार साह, सह-सचिवमा सावित्री देवी साह, काेषाध्यक्षमा राेहित कुमार साह र सदस्यहरुमा डा शिवशंकर साह, मनाेज कुमार साह, रविन्द्र प्रसाद साह, धर्मेन्द्र कुमार साह, दयानन्द साह, अरुण कुमार साह, अरुणा देवि साह, पिंकी कुमारी साह, शत्रुधन साह रहेका छन् ।

नवगठित कार्यसमितिकाे अाईतबार बिहान ७ बजे नै डा बालकृष्ण साहकाे अध्यक्षतामा बसेकाे पहिलो बैठकले ११ जना सल्लाहकार र ६ जना थप सदस्यहरु मनाेनयन गरेर २१ जनाकाे कार्यसमिति बनाएकाे छ । सल्लाहकारहरुमा नरेन्द्र प्रसाद साह, अजय कुमार साह, जुगेश्वर प्रसाद साह, मनाेज कुमार साह, बिन्देश्वर साह, शन्जु कुमारी साह, महेश कुमार साह, भुपेन्द्र कुमार साह, दिपेन्द्र साह रहेका छन् । मनाेनयन गरेका ६ जना सदस्यहरु गणेश साह, ऋषि शेठ, उचित नारायण साह, हिरालाल साह, श्रीप्रसाद साह र रामपरी देवि साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!