हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 1227  पटक पढिएको

फिल्म निर्देशक तथा कलाकार तिर्थ थापा ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।

उनी नेपाली कांग्रेसबाट लमजुङबाट प्रतिनिधि सभाका सदस्यका लागि एक नम्बरमा सिफारिस भएका हुन् । थापा स्थापना समयदेखि नै कांग्रेस निकट नेपाल सांस्कृतिक संघका अध्यक्ष हुन् ।

कांग्रेस निकट कलाकर्मीलाई एक ढिक्का पार्ने काममा थापाको महत्वपुर्ण योगदान रहेको छ । थापाले अञ्जुली लगायत थुप्रै चलचित्र, टेलिचलचित्र लगायत निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!