राई इज किङको स्वरमा रहेको ”पुर्वै धरान ”गीतको लिरिकल भिडियो सहित सार्वजनिक भएको छ । पुर्वाञ्चलको अति रमणिय ठाउँ धरानको बरी परिको परिवेशको बस्तु स्थतीलाई तयार पारिएको गीत सार्वजनिक भए सगैँ आम दर्शक को रोजाईमा पर्न सफल भएको छ ।
पहिलो पटक कोरियाको बबलगम रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा धरानको अनेकौ सस्कार र सस्कृतिलाई समेटिएको छ । युगल श्रेष्ठको शब्द तथा डि आर अटुको संगीत संयोजन रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।