हिपमत डटकम

मंगलबार, भाद्र १४, २०७९ || 3353  पटक पढिएको

ओखलढुंगा । सिद्धिचरण नगरपालिका-७ स्थित डेम्के सहरे कुईभिर सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त वनमा वेवारिसे अवस्थामा भरुवा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!