हिपमत डटकम

शुक्रबार, साउन ०६, २०७९ || 17047  पटक पढिएको

नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरअन्तर्गतको बैंक दर १.५ प्रतिशतले बढाएको छ।

शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन्। योसँगै बैंक दर ८.५ प्रतिशत पुगेको छ। यसैगरी नीतिदर सात प्रतिशत कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!