नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नोना कोईराला स्मृति प्रतिष्ठानका संस्थापक डा शेखर कोईरालाको तर्फबाट मुस्लिमहरूको महान चाड ईदउलफित्रको अवसरमा ४०० परिवारलाई खाधयान सम्रागी बितरण गरिएको हो ।
मोरङ्ग जिल्लको विभिन्न गउँपलिका तथा नगरपालिकाका वडा वडामा गई सम्रागीहरु बितरण गदै हाम्रो अभियान जारी नै छ भन्नु हुन्छ कांग्रेसका युवा नेता तथा समाजिक अभियनता सलिम अन्सारी ।
कांग्रेसका युवा नेता तथा समाजिक अभियनता अन्सारीले यस अभियानमा खटिरहेका सम्पुर्ण युवाहरुलाई धन्यवाद दिदै आफुलाई यस्ता कार्य गर्न धेरै नै खुसी लागि रहेको बताए ।
त्यसै गरी आजको बितरण कार्यक्रममा जहदाका स्थानीय युवाहरुले समेत सहयोग गरेको थियो ।