पर्शुराम निरौला

शुक्रबार, बैशाख २४, २०७८ || 592  पटक पढिएको

लेटाङ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसियल)का लेटाङ नगर अध्यक्ष उर्गेन तामाङ नेकपा एमालेमा प्रबेश गरेका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै तामाङले नगर अध्यक्ष सहित नेकपा माओवादी केन्द्रमा रहेका आफ्ना सम्पुर्ण जिम्मेवारीवाट आफुलाई मुक्त गरि मुलधारको राजनीतिक दल एमालेमा प्रबेश गरको जनाएका हुन् ।

हालको विषम परिस्थितिमा माओवादी केन्द्र सत्ताको झिनाझप्टीमा लागेर जनताको भावना र मर्म विवरित हिडिरहेको भन्दै मुलधारको राजनैतिक पार्टी केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमाले वाट मात्र देश र जनताको समस्या समाधान हुने भन्दै पार्टी परित्याग गरेको वताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!