हिपमत डटकम

शुक्रबार, बैशाख १७, २०७८ || 595  पटक पढिएको

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको हो । चट्याङबाट उनकी आमालाई पनि सामान्य चोट लागेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

 

चट्याङ लागेर घाइते भएका पुनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!