हिपमत डटकम

बिहिबार, बैशाख १६, २०७८ || 368  पटक पढिएको

मकवानपुर,  भिमफेदी गाउँपालिका-२ भैसेस्थित सडकबाट करिब ३४ केजी अवैध लागूऔषध गाँजा सहित पर्सा बिन्दवासिनी गाउँपालिका-३ बस्ने २९ वर्षीय रबिन्द्र उपाध्यायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ना.१ ज ४७३३ नम्बरको गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक उपाध्यायलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!