हिपमत डटकम

बुधबार, बैशाख १५, २०७८ || 506  पटक पढिएको

कोरोनाको त्रास बढ्दै गएपछि अर्थ मन्त्रालयले आगन्तुकलाई गेटमै रोक्न थालेको छ । अर्थ मन्त्रालय बजेट निर्माणमा व्यस्त हुँदै गर्दा बजेट सम्बन्धि विभिन्न सुझाव लिएर पुग्नेहरुलाई पनि मन्त्रालय भित्र छिर्न दिइएको छैन ।
अर्थ मन्त्रालयका एक अधिकारीले अर्थमन्त्रीले दिउँसो २ देखि ४ बजेसम्मको समय भेटघाट गर्ने भएपनि अहिले त्यो रोकिएको बताएका छन् । कर्मचारीहरु नै एक अर्कालाई अत्यावश्यक काम बाहेक भेट्न जाँदैनन् ।

 

मन्त्रालय आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेट निर्माणमा छ । अबको एक महिनामा बजेट पेश हुनेछ । अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि बजेट सम्बन्धि सुझाव मागेका छन् । हालसम्म उनको व्यक्तिगत फेसबुकबाट मागिएको सुझावमा ९ सय ९४ जनाले सुझाव दिएका छन् । news source :- Ratopati

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!