सुनसरी धरान ८ भोटेपुल बस्ने २७ बर्षीय सबिन नेपालीलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।
आज बिहान साढे ५ बजे बिशेष सुचनाको आधारमा नेपालीको घरकोठामा लुकाई छिपाई राखेको लागूऔषध DIALEX-DC ६ बोत्तल र spasmo-proxyvon®plus ३३६ क्याप्सुल सहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।