बिहिबार, आश्विन २२, २०७७ || 640  पटक पढिएको

सानासाना परियोजनामा जथाभावी लगानी गर्दा समस्या देखिएपछि स्थानीय तहसँग समन्वय गर्न भारतीय लगानीका साना परियोजनाको दायरा बढाइने भएको छ ।

सरकारले सामुदायिक विद्यालयको भवन निर्माणदेखि फोहोर व्यवस्थापनसम्मका भारत सरकारको सहयोगमा सञ्चालित ‘साना विकास परियोजना’ (एसडीपीं) अन्तर्गतको कार्यक्रम तथा परियोजनाको दायरा बढाएको हो ।

एसडीपी कार्यक्रम नियमन गर्ने अधिकार पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो । संघीय मामिला मन्त्री ह्दयेश त्रिपाठीको संयोजकत्वमा गत साता बसेको मन्त्रीस्तरीय निर्णयबाट भारतीय लगानीमा सञ्चालन हुने कार्यक्रम तथा परियोजनाको दायरा हेरफेर गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!