सोमबार, साउन २६, २०७७ || 593  पटक पढिएको

मन्त्रिपरिषदको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ । आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ । कोरोना संक्रमणको सख्यामा बढ्दै गए पछि भदौ १ बाट संचालन हुने भनिएको हवाई उडान र लामो दुरीको सार्वजनिक यायातातको सम्बन्धमा निर्णय हुने जनाइएको छ ।

भदौ १ गतेबाट स्कुल भर्ना र किताब वितरण कार्यक्रम गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेकोमा आज बस्ने बैठकले केहि महिना पछि सार्ने बारेमा पनि निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!