सोमबार, साउन २६, २०७७ || 794  पटक पढिएको

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा शंकर सिटौला पक्राउ परेका छन् । हेटौंडाका गणेश नगरकोटीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा सिटौलालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी आमा बुबालाई अपशब्द बोलेको भनीे गणेशलाई बन्चरो प्रहार गर्दा घाइते बनाएका सिटौलालाई प्रहरीले बन्चरो सहित पक्राउ गरेको जनाएको छ । घाइते गणेशको चुरेहिल अस्पतालमा उपचार भइरहेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!