शुक्रबार, आषाढ १९, २०७७ || 1104  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चर्किदै जाँदा एउटा समुह उठेर छलफल गरिरहेको तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको तस्बिरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावल छलफल गरिरहेको देखिन्छन् । तस्बिरमा रावल र श्रेष्ठले मात्र मास्क लगाएका छन् । अरुले कि त लगाएका छैनन् कि त कानमा मात्र च्यापेका छन् । तस्बिरमा बामदेव बोलिरहँदा सबैले सुनिरहेको देखिन्छ । अर्को तस्बिरमा भने अरु नेता पनि देखिन्छन् । यो तस्बिर पोष्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले रोचक र घोचक भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!