हिपमत डटकम
काठमाडौं , पौष १२
दीपक राज गीरी र दीपाश्री नीरौला को हीट सीरीज छक्का पन्जा चार २०७७ दशै को फुलपाती मा रीलीज गर्ने गरी डीस्ट्रीब्युटर जी जी ए ग्रुप र रीच ईन्टरटेन्मेन्ट संग एग्रीमेन्ट भएको छ दीपक राज गीरी दीपा श्री नीरौला को टीम ले बनाएको छक्का पन्जा ३ सम्म को सीरीज होस अथवा छ माया छप्पकै , छ एकान छ, वडा नम्वर छ हरेक चलचीत्रले नेपाल को बक्स अफीस मा धमाका मचाएको थीयो त्यसो त नेपाल टेलीभीजन बाट प्रसारण भएको तीतो सत्य पनी दर्शक को मन मा बस्न सफल टेलीचलचीत्र थीयो समय को बद्लाव संगै तीतो सत्यलाई चटक्कै छोडेर फील्म नीर्माण मा होमीएका दीपक दीपा र टीम ले पहीलो चलचीत्र बाट नै दर्शक को एस्तो माया पाएकी कहीलै पछाडी फर्केर हेर्नु परेन । एक पछी अर्को हीट चलचीत्र नीर्माण गर्ने यो टीमले बाहीर को टिम संग पनि मीलेर फिल्म नीर्माण गरेका थीय छ माया छपक्कै केही समय अघाडी सम्म पनी फेरि बाहीर को टिम संग सहकार्य गर्ने चर्चा थीयो चलचीत्र बृत्तमा तर अहिले २०७७ को दशै मा रीलीज गर्ने गरी छक्का पन्जा चार को घोशणा गरेका छन । दीपाश्री नीरौला ले नीर्देशन गर्ने छक्का पन्जा चार को कथा छक्का पन्जा तीन को सीक्वेल हुने कलाकार हरु दीपक राज गीरी, केदार घीमीरे , जीतु नेपाल हुने पक्का भएको कथाकार नीर्माता, कलाकार दीपक राज गीरीले जनाएका छन ।