हिपमत डटकम
काठमान्डौ ,पौष ९ गते। नेपाली मौलिक लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका शान्ति श्री परियार र गायक लाल बहादुर विसीको आवाजमा ”मर्न बेश लाग्यो ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमीको धोकामा विरतिएकी प्रेमीको पिडालाई गीतमा समेटिएको छ । गीतमा चोट र व्याथालाई समेटेर चोटका शब्दहरुलाई समेटिएको छ । लाल बहादुर विसीको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । दिनेश खनालको छायाँकन , अविनास डिसीको सम्पादन तथा सरोज शाहीको निर्देशन भिडियोमा रहेको छ । ”मर्न बेश लाग्यो ” गीतको भिडियोमा जय देवकोटा सिम्रन अमात्यको अभिनय रहेको छ ।
”मर्न बेश लाग्यो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!