
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ।

बैठकमा विस्तारित बैठकको तयारी, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता, आगामी अभियान, तथा सद्भाव यात्राको कार्यसूची लगायत विविध विषयमा छलफल हुने जनाइएको छ।