हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 1093  पटक पढिएको

रौतहट । गढीमाई नगरपालिका-९ बस्ने राम प्रसाद राय यादवको गोठबाट १ थान एकनाले लामो घरेलु हतियार र १ थान कटुवा पेस्तोल आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त गोठमा वेवारिसे अवस्थामा उक्त हतियारहरू फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले उक्त हतियारहरू बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!