मंगलबार, फाल्गुण २०, २०७६ || 714  पटक पढिएको

कोरोना भाइरसबाट जोगिने उपायहरु पनि छ । भाइरस सर्न नदिने उपायहरु अपनाउन सके जोगिन सकिन्छ । यसका लागि निम्न विषयमा ध्यान दिन जरुरी हुन्छ ।

साबुन पानीले हात धुने

मास्क लगाउने

खानपान राम्रो गर्ने

हाछ्यीउ गर्दा नाक र मुख छोप्ने

चिसो वा भाइरस संक्रमितको वरपर नजाने

पुरै तरिकाले पकाएको मासु मात्र खाने

जीवित जन्तु वा पशु नजिक नजाने

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!