हिपमत डटकम

बिहिबार, भाद्र ०९, २०७९ || 7726  पटक पढिएको

मोरङ । सुनवर्षी नगरपालिका-१ केचना पिपलचोक बस्ने केदार लिम्बुको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा २ तोला सुन, अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीयबासिन्दा र दमकलको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!