हिपमत डटकम

मंगलबार, भाद्र ०७, २०७९ || 12532  पटक पढिएको

काठमाण्डौं। मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले स्वीमसुट राउणमा प्रस्तुती प्रदर्शनी गरेका छन् ।

सोमबार काठमाण्डौमा आयोजिक कार्यक्रममा मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले मार्टिनी मिस सन एनजल टाइटलका लागि आफ्नो प्रस्तुती प्रदर्शन गरेका हुन् । कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा प्रतिस्पर्धीहरुले आफुले तयार पारेका कक्टेल ड्रेसमा र्याम्प प्रस्तुत गरेका थिए भने दोश्रो चरणमा स्वीमसुटमा प्रस्तुती प्रदर्शनी गरेका थिए ।

उक्त राउणको बिजेता अस्मी श्रेष्ठ बने । श्रेष्ठले मार्टिनी मिस सन एनजलको उपाधी हासिल गरे।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!